MaWRiN परियोजना
डब्लू. डब्लू. एफ. नेपाल को प्राविधिक सहयोगमार्फत ग्लोबल ईन्वाइरन्मेन्ट फेसिलिटी को आर्थिक सशर्त अनुदानमार्फत नेपाल सरकार,वन तथा वातावरण मन्त्रालय (राष्ट्रिय परियोजना कार्यान्वयन निकाय) र बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, हेटौडा, नेपाल (कार्यान्वयन साझेदार) को रूपमा सञ्चालित परियोजना हो ।
कार्य क्षेत्र
परियोजना नेपालको बागमती प्रदेशअन्तर्गत सिन्धुली जिल्लाको कमलामाई नगरपालिका (१, २, ४ र ५ को पानी ढलो, घ्याङलेक गाउँपालिका (१ देखि ३ सम्मको पानी ढलो, मरिण गाउँपालिका (१ देखि ७ सम्मको पानी ढलो र हरिहरपुरगढी गाउँपालिका (२, ४ देखि ८ सम्मको पानी ढलो रहेको छ । यस जलाधारको क्षेत्रफलः ७०,००० हे. रहेको छ भने मुख्य खोलाहरू मरिण र क्यान खोला रहेका छन् ।
फोटोहरू
हाम्रो परियोजना गतिविधिहरू र समुदाय संलग्नताको दृश्य दस्तावेजीकरण
रक्सिनी डाँडा सामुदायिक वन- थिनिङ (Thinning) प्लट स्थापना तथा व्यवस्थापन
जलवायु-उत्थानशील जीविकोपार्जन सुधारका लागि प्लास्टिक टनेल (Plastic Tunnel ) सहयोग
परियोजना समन्यव समिति ( PCC) बैठक तथा अनुगमन
मत्स्य पालन पोखरी
संरक्षण पोखरी
नदी/खोला किनारको संरक्षण/क्षतिग्रस्त भूमि पुनर्स्थापनामा
सिचाई कुलो निर्माण, संरक्षण र स्तर उन्नति
वन डढेलो नियन्त्रण तथा सामाग्री प्रयोग सम्वन्धि अनुशिक्षण/प्रशिक्षण
कबुलियती समूहलाई सिपमुलक तालिम तथा सामग्री सहयोग
संरक्षण पोखरी निर्माण कार्यक्रम
भकारो तथा खोर सुधार कार्यक्रम
थप फोटोहरू हेर्नुहोस्
गुनासो समाधान
यदि तपाईंसँग MaWRiN परियोजनाको बारेमा कुनै चिन्ता, गुनासो, वा प्रतिक्रिया छ भने, हामी तपाईंलाई हाम्रो गुनासो संयन्त्र मार्फत रिपोर्ट गर्न प्रोत्साहित गर्दछौं।